जेनजी वार्ता टोलीका सदस्य दाहाललाई प्रश्न, वार्ताको एजेन्डा के हो ?

१२ असोज, काठमाडौं । जेनजी युवाका केही प्रतिनिधिहरुको भेलाले सरकारसँग सम्झौता गर्नका लागि भन्दै वार्ता टोली गठन गरेको छ । टोलीमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, कासिफ महम्मद मिया, अर्पित कुवर र दीपक जंग अधिकारी छन् । वार्ता टोलीमा रक्षा बमको पनि नाम उल्लेख छ तर […]
थप पुरा समाचारको लागि