कोरला नाका स्तरोन्नति गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

कोरला नाका स्तरोन्नति गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

१२ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङ जिल्लामा अवस्थित नेपाल, चीन सिमानाका कोरलाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालन गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । महासंघको गण्डकी प्रदेश समिति एवम यस अन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका नेतृत्वहरूसँग आज सो नाकाको निरिक्षणपछि उनले सो आग्रह गरेका हुन् । अध्यक्ष ढकालले भने, […]

थप पुरा समाचारको लागि
TOP