पाल्पाको तानसेन-गुल्मी सडक खण्डमा भ्यान दुर्घटना, १४ जना घाइते

१२ असोज, गुल्मी । पाल्पाको तानसेन नगरपालिका–१४ देउरालीस्थित तानसेन–गुल्मी पक्की सडक खण्डमा आइतबार दिउँसो सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दिउँसो करिब १२:२५ बजे बुटवलबाट गुल्मी आउँदै गरेको बा.प्र.०१–०३१ च ७९५७ नम्बरको ईभी भ्यान सडकबाट करिब ५० मिटर तल रुखमा अड्किएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनास्थल प्रादेशिक प्रहरी चौकी अर्गेलीबाट […]
थप पुरा समाचारको लागि