दशैं बिदामा पनि खुल्नेछन् नेपाल आयल निगमका यी डिपो

१२ असोज, काठमाडौं । नेपाल आयल निगमले आफ्नो डिपोहरु दशैं बिदाको समयमा पनि निरन्तर चलाउने भएको छ । निगमका अनुसार विराटनगरस्थित कोशी प्रादेशिक कार्यालय र मधेश प्रादेशिक कार्यालय अमलेखगन्ज असोज १३ र १७ गते सञ्चालनमा आउने छन् । बागमती प्रादेशिक कार्यालय थानकोट १३, १५ र १८ गते खुल्ने छ । पोखरा र भैरहवा डिपो १३, […]
थप पुरा समाचारको लागि