निगम अध्यक्ष अधिकारीको चलखेल, विदेश सरुवा गर्न नपाएपछि पाँच कर्मचारीको बढुवा

निगम अध्यक्ष अधिकारीको चलखेल, विदेश सरुवा गर्न नपाएपछि पाँच कर्मचारीको बढुवा

९ असोज, काठमाडौं । अवकाश जानु एक महिनाअघि नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले पाँच जना कर्मचारीलाई माथिल्लो पदमा ‘निमित्त’ दिएर संस्थालाई अनावश्यक आर्थिक भार थपेका छन्। विदेशस्थित विभिन्न कार्यालयमा १३ जना कर्मचारी सरुवा गर्न लागेका उनलाई त्यो काम गर्न मन्त्रालयले रोकेपछि आठौं तहका पाँचजना कर्मचारीलाई नवौं तहमा ‘निमित्त’ दिएका हुन्। आठौं तहका पाँचजना प्रबन्धकहरूलाई […]

थप पुरा समाचारको लागि
TOP