एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

१२ असोज, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । आइतबार भक्तपुरस्थित गुण्डुमा बसेको सचिवालय बैठकले यही असोज २६ देखि २९ गतेसम्म बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । पछिल्लो घटनाक्रमबारे छलफल गरेर आवश्यक निर्णय लिनका लागि बैठक बोलाइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक […]

थप पुरा समाचारको लागि
TOP