इटलीलाई लगातार दोस्रोपटक पुरुष भलिबल विश्व च्याम्पियनसिपको उपाधि

१२ असोज, काठमाडौं । इटलीले लगातार दोस्रो र समग्रमा पाँचौ पटक एफआईभिबी पुरुष भलिबल विश्व च्याम्पियनसिपको उपाधि जितेको छ । फिलिपिन्सको मनिलामा आइतबार ऐएको फाइनलमा बुल्गेरियालाई ३-१ को सेटमा पराजित गर्दै इटलीले उपाधि रक्षा गरेको हो । फाइनलसम्म आइपुग्दा अपराजित रहेको बुल्गेरियाले इटली विरुद्ध भने त्यो लय देखाउन सकेन । इटलीले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै […]
थप पुरा समाचारको लागि