आशिष भारतीले जिते एसिया पेसिफिक मोटरस्पोर्ट्समा ऐतिहासिक स्वर्ण पदक

आशिष भारतीले जिते एसिया पेसिफिक मोटरस्पोर्ट्समा ऐतिहासिक स्वर्ण पदक

१२ असोज, काठमाडौं । नेपाली मोटर स्पोर्ट्स खेलाडी आशिष (रोनी) भारतीले एसिया पेसिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपमा ऐतिहासिक पदक जितेका छन् । उनले श्रीलंकाको कोलम्बोमा आइतबार सम्पन्न च्याम्पियनसिपको अटोजिमखाना विधामा पहिलो हुँदै उक्त उपलब्धि हासिल गरेका हुन् । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले नेपाली मोटर स्पोर्ट्समा यो ऐतिहासिक सफलता भएको बताए । […]

थप पुरा समाचारको लागि
TOP