चाडपर्व लक्षित सुरक्षा : काठमाडौं उपत्यकामा ६ हजार १०० भन्दा बढी प्रहरी खटाइने
१२ असोज, काठमाडौं । चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौं उपत्यकामा ६ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चाडपर्वलक्षित विशेष सुरक्षा योजनाअनुसार ६ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले जानकारी दिए […]
थप पुरा समाचारको लागि