पाकिस्तानलाई हराउँदै भारत नवौंपटक एसिया कप च्याम्पियन

पाकिस्तानलाई हराउँदै भारत नवौंपटक एसिया कप च्याम्पियन

१३ असोज, काठमाडौं । भारतले एसिया कप क्रिकेट २०२५ को उपाधि जितेको छ । आइतबार दुबईमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो । पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो । अन्तिम ओभरमा १० रन आवश्यक रहँदा तिलकले एक चौका र ३ रन […]

थप पुरा समाचारको लागि
TOP