अमेरिकी डलर स्थिर, युरो र पाण्डस्टर्लिङ बढ्यो

अमेरिकी डलर स्थिर, युरो र पाण्डस्टर्लिङ बढ्यो

१३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर स्थिर छ । हिजो जस्तै आज पनि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा कायम छ । तर युरोपियन युरो पाण्डस्टर्लिङ भने हिजोको तुलनामा आज केही बढेको छ । आज युरो […]

थप पुरा समाचारको लागि
TOP