बलिदान, माइतीघर, हरिबहादुरको जुत्ता आजदेखि हलमा लागे, बिहानदेखि मध्यरातसम्म शो

काठमाडौं । दशैंको फूलपाती अवसरमा ३ नेपाली फिल्म सोमबारदेखि देशब्यापी प्रदर्शनमा आएका छन् । निकै हल्ला र चासोसहित प्रदर्शनमा आएका बलिदान, माइतीघर र हरिबहादुरको जुत्ताको प्रदर्शनको शोज संख्या र एड्भान्स टिकट विक्रीको कलेक्सन कस्तो रह्यो ? अनलाइनखबरलाई प्राप्त एड्भान्स टिकटको तथ्यांक हेर्दा, तीनै फिल्मको एड्भान्स टिकट विक्रीको रकम न्यून देखिन्छ । फिल्मलाई टिकटको झ्यालबाटै दर्शक […]
थप पुरा समाचारको लागि