पुनरागमन जितसहित बार्सिलोना शीर्ष स्थानमा

१३ असोज, काठमाडौं । स्पेनिस लालिग फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले पुनरागमन जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २-१ गोलअन्तरले हराएको हो । बार्सिलोनाको जितमा जुलियस कोन्डे र रोबर्ट लेवान्डोस्कीले १-१ गोल गरे । खेलको ३१औं मिनेटम पाहुना टोलीका अल्भारो अड्रिजोलाले गोल गर्दै अग्रता दिलाएका थिए । ४३औं […]
थप पुरा समाचारको लागि