विमल गुरुङ कृति पुरस्कारका लागि १० कृति छनोट

विमल गुरुङ कृति पुरस्कारका लागि १० कृति छनोट

१३ असोज, काठमाडौं । विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति छनोट गरेको छ । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले प्राप्त १ सय ४ कृतिमध्ये उत्कृष्ट १० कृति छनोट गरेको जनाएको छ । उत्कृष्ट १० मध्ये एक श्रेष्ठ पुस्तकलाई ताम्रपत्रसहित नगद २ लाख रुपैयाँ प्रदान गरिने पुस्तकालयमा अध्यक्ष पूर्णबहादर गुरुङले बताए । उनका […]

थप पुरा समाचारको लागि
TOP