पुस्ता–पुस्ताबीच द्वन्द्व होइन, सहकार्य र एकता आवश्यक छ : सभामुख घिमिरे
१३ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेले जेनजीले उठाएका मागहरूको सम्बोधन विधिको शासन र संविधानकै मार्गबाट सम्भव रहेको बताएका छन् । बडा दशैं २०८२ को शुभकामना सन्देश जारी गर्दै उनले दशैंको पूर्वसन्ध्यामा नेपाली नवयुवाहरूको विद्रोहकाकारण देखिएको अशान्तिलाई शान्तिमा रुपान्तरण गर्न हामी सबैलाई प्रेरणा प्राप्त हुने विश्वास लिएको समेत बताएका छन् । विद्रोहका क्रममा जीवन गुमाएका […]
थप पुरा समाचारको लागि