दशैंमा शिक्षकले तलब नपाएकोबारे शिक्षा मन्त्रीले थाले अनुसन्धान

१३ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकले तलब नापाएकोबारे अनुसन्धान सुरु गरेका छन् । मन्त्री पुनलाई शिक्षकहरूले दशैंं, तिहार र छठ पर्वमा पनि पालिकाले तलब नदिएको गुनासो गरेपछि मन्त्री पुनले अनुसन्धान सुरु गरेका हुन् । ‘शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई पैसा पठाई सकेको रहेछ । यस्तो बेथिति कसरी भयो भन्ने कुरामा […]
थप पुरा समाचारको लागि