इन्जुरी समयको गोलमा आर्सनलको पुनरागमन जित

इन्जुरी समयको गोलमा आर्सनलको पुनरागमन जित

१३ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनलले पुनरागमन जित हासिल गरेको छ । आर्सनलले न्युकासल युनाइटेडलाई उसैको मैदानमा २-१ गोलअन्तरले हरायो । खेलको पहिलो हाफमा १-० ले पछि परेको आर्सनलले निर्धारित समय सकिन लाग्दा बराबरी गोल गरेको थियो भने इन्जुरी समयमा विजयी गोल गरेको थियो । ३४औं मिनेटमा निक वाल्टमोडले […]

थप पुरा समाचारको लागि
TOP