को हुन् १ करोड पारिश्रमिक लिने पहिलो भारतीय अभिनेता ?

को हुन् १ करोड पारिश्रमिक लिने पहिलो भारतीय अभिनेता ?

बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामा शाहरूख खान, अल्लु अर्जुन, रजनीकान्त, आमिर खान, प्रभास, अक्षय कुमार र सलमान खानजस्ता थुप्रै नाम पर्छन् । तर ९० को दशकमा उनीहरू कसैले पनि करोडौँमा पारिश्रमिक लिँदैनथे । त्यो समयमा दक्षिण भारतीय फिल्म क्षेत्रका एक सुपरस्टारले एउटा फिल्मका लागि एक करोड भारु पारिश्रमिक लिएका थिए । उक्त ठूलो रकमसहित […]

थप पुरा समाचारको लागि
TOP