जिन्दगी ‘एक भागको कथा’

जिन्दगी ‘एक भागको कथा’

दिन बिग्रिएपछि राशि हेरिन्छ कि, राशि हेरेपछि दिन बिग्रिन्छ ? सपना पूरा भएपछि सफल भइन्छ कि, सफल भएपछि सपना पूरा हुन्छ ? यस्ता कैयौँ प्रश्न को चाङ छ अहिले मसँग ! त्यही प्रश्नहरू नै फेरि आफैँ उत्तर पनि भैदिन्छ्न् ! कहिलेकाहीँ कथा एक भागको भैदिन्छ , खुसी जस्तै !! क्रमश: होस चाहन्छु समाप्त भैदिन्छ ! […]

थप पुरा समाचारको लागि
TOP