जेनजीको मनोविज्ञानअनुसार माओवादीले पुस्तान्तरणको प्रक्रिया सुरु गरिसक्यो : प्रचण्ड

जेनजीको मनोविज्ञानअनुसार माओवादीले पुस्तान्तरणको प्रक्रिया सुरु गरिसक्यो : प्रचण्ड

१३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजीको मनोविज्ञानअनुसार आफ्नो पार्टीले पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको बताएका छन् । हिन्दू धर्मावलम्बीको चाड विजया दशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘हाम्रो पार्टीले जेन जिका मागलाई समर्थन गर्दै र पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् […]

थप पुरा समाचारको लागि
TOP