सिन्धुलीमा फलामको रेलिङमा मोटरसाइकल ठोक्किँदा तीन जना घाइते, २ को अवस्था गम्भीर
१३ असोज, काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली नगरपालिका ५ ठाकुर खोलापुलमा सडकमा रहेको रेलिङमा मोटरसाइकल ठोक्किदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । मदन भन्डारी राजमार्गमा सिर्थौलीबाट डकाहा तर्फ जाँदै गरेको ग ८ प २७४५ को मोटरसाईकल आफै अनियन्त्रित भई सडक छेउमा रहेको फलामको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा तीन जना […]
थप पुरा समाचारको लागि