पेन्गुइनको रोचक प्रेम जीवन

पेन्गुइनको रोचक प्रेम जीवन

प्रायः हिउँ र बरफले ढाकिएको चिसो वातावरणमा बस्ने पेन्गुइन बाहिरी दुनियाँका लागि सधैँ रहस्यमय र चाखलाग्दो रहँदै आएको छ । कालो, सेतो र केही मात्रामा पहेँलो रङ भएको यो सुन्दर जीव सामाजिक र सहयोगी स्वभावको हुन्छ । त्योभन्दा बढी पेन्गुइनलाई प्रेम र वफादारीताको प्रतीकका रूपमा पनि हेर्ने गरिन्छ । पत्रपत्रिका, वृत्तचित्रदेखि हलिउडका फिल्महरूमा पेन्गुइनहरूलाई जीवनभर […]

थप पुरा समाचारको लागि
TOP