अन्तर्राष्ट्रिय क्रिकेटबाट क्रिस वोक्सको सन्यास

१३ असोज, काठमाडौं । इंग्ल्यान्डका बलिङ अलराउण्डर क्रिस वोक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वोक्सले अन्तिमपटक भारतविरुद्ध ओभल टेस्ट खेलेका थिए र त्यसपछि एशेजका लागि टोलीमा परेनन् । उनले अब काउन्टी क्रिकेट खेलिरहने र विभिन्न फ्रेन्चाइज लिगमा अवसर खोज्ने बताएका छन् । वोक्सले २०११ मा अष्ट्रेलियाविरुद्ध डेब्यू गरेका थिए । […]
थप पुरा समाचारको लागि