दसैंघरमा भित्र्याइयो फूलपाती (तस्वीरहरू)

गोरखा दरबारस्थित दसैँघरबाट आजै काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली ल्याइएको थियो। गोरखाको फूलपाती हनुमानढोका भित्र्याएपछि मात्र दशैं घरको सुरुवात हुने धार्मिक विश्वास छ।
थप पुरा समाचारको लागि