एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा अथर्वको दुई राष्ट्रिय कीर्तिमान
१३ असोज, काठमाडौं । नेपाली पौडीबाज अथर्व सिंहले ११ औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा सोमबार २ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । भारतको अहमदाबाद जारी प्रतियोगितामा अथर्वले पुरुष १ हजार ५ सय मिटर फ्रिस्थायल १७ मिनेट ४३.५७ सेकेन्डमा पूरा गर्दै १० वर्षअघि शिरिष गुरुङले बनाएको १८ मिनेट ४५.६२ सेकेन्डको कीर्तिमान भंग गरे । सोही स्पर्धामा […]
थप पुरा समाचारको लागि