७५ जिल्लामा ५ हजार नाघे डेंगु संक्रमित, दशैंमा झन् जोखिम

७५ जिल्लामा ५ हजार नाघे डेंगु संक्रमित, दशैंमा झन् जोखिम

विगत एक दशकमा तराईदेखि पहाडी जिल्लासम्म फैलिएको डेंगु अहिले जनस्वास्थ्यको प्रमुख चुनौती बनेको छ । दशैंको समयमा मानिसहरूको आवतजावत बढ्ने भएकाले डेंगु संक्रमण अझै धेरै फैलिने सम्भावना रहन्छ ।

थप पुरा समाचारको लागि
TOP