आसिफ र जोराको अर्धशतकमा नेपालको बलियो योगफल

आसिफ र जोराको अर्धशतकमा नेपालको बलियो योगफल

१३ असोज, काठमाडौं । यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाअन्तर्गत सोमबार भइरहेको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई बलियो लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाउँदै १७४ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय पारी खेले । […]

थप पुरा समाचारको लागि
TOP