अकाउन्ट निलम्बन मुद्दा टुंग्याउन ट्रम्पलाई युट्युबले तिर्यो ३३ अर्ब रुपैयाँ

अकाउन्ट निलम्बन मुद्दा टुंग्याउन ट्रम्पलाई युट्युबले तिर्यो ३३ अर्ब रुपैयाँ

१४ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा आफ्नो अकाउन्ट निलम्बन गरेको भन्दै युट्युबविरुद्ध मुद्दा दायर गरेका थिए । अब युट्युबले २४.५ मिलियन डलर (करिब ३३ अर्ब नेपाली रुपैयाँ) बुझाएर मुद्दा टुंग्याएको छ । रिपोर्टअनुसार, यस रकममध्ये २२ मिलियन डलर ‘ट्रस्ट फर द नेशनल मल्ल’ नामक संस्थालाई दिने व्यवस्था गरिएको छ । उक्त रकमबाट ट्रम्पको योजनाअनुसार ह्वाइट हाउसमा २०० मिलियन […]

थप पुरा समाचारको लागि
TOP