बलिदान, हरिबहादुरको जुत्ता, माइतीघरको ओपनिङ कमाइ कति छ ?

बलिदान, हरिबहादुरको जुत्ता, माइतीघरको ओपनिङ कमाइ कति छ ?

काठमाडौं । सोमबारदेखि देशब्यापी प्रदर्शनमा आएका नेपाली फिल्मले घरेलु बक्सअफिसमा अपेक्षाभन्दा न्यून ओपनिङ गरेका छन् । गतवर्षको दशैंमा भन्दा यसवर्षको फूलपाती कमाइमा गिरावट देखिएको छ । यद्यपी, कमाइको स्पष्ट चित्र भने दशैं बिदासम्म देखिनेछ । बलिदान, हरिबहादुरको जुत्ता र माइतीघर सोमबारदेखि रिलिजमा आएका थिए । रियल टाइम सिनेपाः बक्सअफिसमा यी तीन फिल्मको ओपनिङ कमाइको विवरण […]

थप पुरा समाचारको लागि
TOP