पर्वत कारागारमा फर्किएनन् सहकारी ठगी र जवरजस्ती करणीका कैदी

१४ असोज, काठमाडौं । जिल्ला कारागार पर्वतले फरार भएका कैदीबन्दीलाई एक साता भित्र फर्किन भनेको छ । कारागार प्रशासनले फरार बन्दी खोजी तथा पक्राउ कार्यदल नै गठन गरेको छ । उक्त कार्यदलले सूचना निकालेर यस्तो आग्रह गरेको हो । एक साताभित्र नफर्किए आश्रय दिनेलाई समेत कारबाही हुने चेतावनी दिइएको छ । गत भदौ २४ गते […]
थप पुरा समाचारको लागि