म ती नानीलाई काठमाडौंमा पर्खिरहेकी छु, जसले अब कहिल्यै कान सुन्न सक्दिनन्

म ती नानीलाई काठमाडौंमा पर्खिरहेकी छु, जसले अब कहिल्यै कान सुन्न सक्दिनन्

५५ वर्षीय भानुचन्द्र मौनतामै बाँचिरहेका थिए । किनभने उनका दुवै कानले सुन्ने क्षमता गुमाइसका थिए । वर्षौदेखि उनले कुनैपनि आवाज सुनेका थिएनन् । हामीले उनको कानको शल्यक्रिया गरिदियौँ । जब उनले पहिलो पटक आफ्नो नातेदारको आवाज सुने, भावविह्वल भई भक्कानिए । उनले आफ्नै पारामा भने, ‘मैले यसरी सुन्न सक्छु भन्ने लागेकै थिएन ।’ त्यतिबेला हामी […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP