सुरक्षाविना सार्वजनिक गाडी चढेर हिँड्दैछन् महावीर, मान्छे ‘नमूनै’ हुन् !

१४ असोज, पोखरा । सुरक्षाकर्मी पठायो, चाहिँदैन भन्छन् । नपठाउँ राज्यको सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठ्ने हो कि भन्ने डर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन पोखरा आइपुग्दा सुरक्षाकर्मी नै ताउरमाउर भए । शिक्षामन्त्री नियुक्त भएपछि पहिलो पटक काठमाडौंबाट जहाज चढेर पोखरा आइपुगेका मन्त्री पुनले सुरक्षाकर्मीलाई फर्काइदिए र आफू ट्याक्सी चढेर पोखरा–३ नदीपुरतिर हानिए […]
थप पुरा समाचारको लागि