अमेरिकामा दशैं : खसी किन्नेको घुइँचो, मेरिल्याण्डमा ‘दशैं डे’ मनाइने

सन् २०२५ को सेप्टेम्बरसम्म मात्र यो आफूले १२ हजारभन्दा धेरै खसी बेचेर ५ मिलियन डलरभन्दा धेरै आम्दानी गरेको उनी बताउँछन् । कोइरालाले अहिले झण्डै ३० जनालाई रोजगारी दिएका छन् । काम गर्नेहरू पनि नेपाली छन् ।
थप पुरा समाचारको लागि