‘हरिबहादुरको जुत्ता’लाई दर्शकको साथ

‘हरिबहादुरको जुत्ता’लाई दर्शकको साथ

काठमाडौं । दशैँको फूलपातीबाट रिलिज भएको फिल्म ’हरिबहादुरको जुत्ता’ले बिहानबाट दर्शकको बलियो साथ पाएको छ । बिहान ५ः४५ देखि प्रदर्शन सुरुवात गरेको फिल्मका अधिकांश शो हाउसफुल छन् । शोमा दर्शकको ८० प्रतिशत बढी अकुपेन्सी छ । केही हलले बलियो ‘वर्ड अफ माउथ’को कारण शो संख्यामा वृद्धि गरेको निर्माताले जनाएका छन् । बिहान देखि नै हरिवंश […]

थप पुरा समाचारको लागि
TOP