भक्तपुरमा दशैं सुरक्षाका लागि २४सै घण्टा प्रहरीको क्विक रेस्पोन्स टिम

भक्तपुरमा दशैं सुरक्षाका लागि २४सै घण्टा प्रहरीको क्विक रेस्पोन्स टिम

१४ असोज, भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले दशैंलगायतका चाडपर्व लक्षित कडा सुरक्षा योजना सार्वजनिक गरेको छ । बडादशैंदेखि दीपावली तथा छठ पर्वसम्मका चाडपर्वलाई लक्षित गरी प्रहरी परिसर भक्तपुरले क्विक रेस्पोन्स टिम परिचालन गरेको हो । प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज रेग्मीले मुख्य बजार, चोक, संवेदनशिल क्षेत्र, मठमन्दिर, बैंक तथा वित्तीय सस्थाको सुरक्षाका […]

थप पुरा समाचारको लागि
TOP