नेतन्याहूको बोली फेरियो, भने – गाजाबाट इजरायली सेना पछि हट्दैन

१४ असोज, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो पछिल्लो वक्तव्यमा इजरायली सेनालाई गाजाबाट फिर्ता नबोलाउने बताएका छन् । ह्वाइट हाउस भ्रमणपछि नेतन्याहूको एक भिडियो टेलिग्राममार्फत सार्वजनिक गरिएको छ। उक्त भिडियोमा उनले इजरायली सेनालाई गाजाबाट फिर्ता बोलाउन दबाब दिइरहेका शक्तिहरूलाई निसाना बनाउँदै उनीहरू लक्षित आक्रामक अभिव्यक्ति दिएका हुन् । ‘उनीहरूले हामीले हमासका शर्तहरू मान्नुपर्छ भनेर […]
थप पुरा समाचारको लागि