मध्यवर्ती क्षेत्रमा साना तथा घरेलु उद्योगहरू सञ्चालनको अनुमति दिन सुझाव

मध्यवर्ती क्षेत्रमा साना तथा घरेलु उद्योगहरू सञ्चालनको अनुमति दिन सुझाव

१४ असोज, काठमाडौं । संसदीय समितिले मध्यवर्ती क्षेत्रमा साना तथा घरेलु उद्योगहरू सञ्चालनको अनुमति दिन सरकारलाई सुझाव दिएको छ । संघीय संसद्‌को राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति अन्तर्गत गठित सार्वजनिक नीति अध्ययन उपसमितिले यस्तो सुझाव दिएको हो । ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा संशोधन गरी मध्यवर्ती क्षेत्रमा साना […]

थप पुरा समाचारको लागि
TOP