काभा महिला नेसन्स लिग उज्बेकिस्तानमा, नेपालले नखेल्ने

काभा महिला नेसन्स लिग उज्बेकिस्तानमा, नेपालले नखेल्ने

१४ असोज, काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसियस (काभा)को आयोजनामा हुने काभा महिला नेसन्स लिग उज्बेकिस्तानमा हुने भएको छ । आयोजकले मंगलबार खेल तालिका सार्वजनिक गरेको छ जस अनुसार अक्टोबर १ देखि ५ सम्म उज्बेकिस्तानमा प्रतियोगिता हुने भएको हो । यसअघि काभा महिला नेसन्स लिग नेपालमा आगामी नोभेम्बर १५ देखि २२ सम्म हुने तय रहेको […]

थप पुरा समाचारको लागि
TOP