‘मेरो श्रीमानले देशका लागि ज्यान दिनुभो, सरकारले छोराछोरी पढाइदिन सक्दैन ?’
आन्दोलनमा निस्किनुअघि सन्तोषले श्रीमतीलाई ३ हजार रुपैयाँ दिए– चामल र तरकारी किन्न । त्यसपछि जुत्तामोजा लगाएर बाहिर निस्किए । यसपटक उनीहरूले भव्य दशैं मनाउने योजना पनि बुनेका थिए । तर देशको राजनीतिक परिवर्तनका खातिर आन्दोलनमा निस्किएका सन्तोष शहीद भए ।
थप पुरा समाचारको लागि