कतार एयरवेजको उडानमा नेपाली फिल्म ‘शाम्बाला’

कतार एयरवेजको उडानमा नेपाली फिल्म ‘शाम्बाला’

काठमाडौं । मीनबहादुर भाम निर्देशित विश्वचर्चित फिल्म ‘साम्बाला’लाई अब कतार एयरवेजका यात्रुले उडानमा हेर्न पाउने भएका छन् । यो फिल्म एयरवेजको ‘वर्ल्ड सिनेमा’ खण्डमा हेर्न सकिने जनाइएको छ । निर्देशक भामले यसबारे जानकारी दिँदै खुसी व्यक्त गरे । थिन्ले ल्हामो, सोनम तोप्देन स्टारर यो फिल्म प्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको थियो । कतार […]

थप पुरा समाचारको लागि
TOP