८४ दिन हिरासत बसाइपछि छुटेका लामिछानेको ८५ दिनमा कष्टडीकै बास
काठमाडौँ । बुटबलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतको आदेश अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठस्थित लामिछाने निवास हेपाली हाइटबाट
थप पुरा समाचारको लागि