बाहिरिने बेला सक्रिय हुँदै मनसुन, १७ असोजदेखि भारी वर्षाको प्रक्षेपण

बाहिरिने बेला सक्रिय हुँदै मनसुन, १७ असोजदेखि भारी वर्षाको प्रक्षेपण

जल तथा मौसम विज्ञान विभागले असोज १७, १८ र १९ गते पर्ने पानीले बाढी, पहिरो, डुबान, कटानका साथै हवाई र स्थल यातायात समेत प्रभावित हुन सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनेको छ ।

थप पुरा समाचारको लागि
TOP