दुर्गेश थापा १२ अमेरिकी सहरमा गुञ्जिने

काठमाडौं । आफ्नो बहुचर्चित अस्ट्रेलिया, कतार र बेलायतको सांगीतिक भ्रमणपछि गायक दुर्गेश थापा अब अमेरिकामा गुञ्जिने भएका छन् । अक्टोबरदेखि नोभेम्बरसम्म उनले १२ अमेरिकी सहरमा प्रस्तुति दिने तय भएको छ । केही दिनअघि उनले अमेरिकाको भिसा पाएका छन् । दुर्गेशले टेक्सासको अस्टिन, न्यूयोर्क, पेन्सिलभेनियाको पिट्सबर्ग, भर्जिनियाको मनासास, मेरिल्याण्डको बाल्टिमोर, कोलम्बसको ओहायो, कोलोराडोको डेनभर, जर्जियाको एटलान्टा, […]
थप पुरा समाचारको लागि