कुशल भुर्तेल बने युनिटी कप शृंखलाको सर्वोत्कृष्ट खेलाडी

कुशल भुर्तेल बने युनिटी कप शृंखलाको सर्वोत्कृष्ट खेलाडी

१५ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीका ओपनिङ ब्याटर तथा पछिल्लो समयका अलराउन्डर कुशल भुर्तेल यूएईमा सम्पन्न युनिटी कप टी-२०आई शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । शृंखलाको अन्तिम खेलमा शानदार ब्याटिङ तथा बाँकी खेलमा राम्रो बलिङ र फिल्डिङ गरेका भुर्तेलले ‘प्लेयर अफ द सिरिज’ अवार्ड पाएका हुन् । भुर्तेलले पहिलो खेलमा ६ रन, दोस्रो […]

थप पुरा समाचारको लागि
TOP