आयुष्मान खुराना : प्रभावशाली अभिनेता, जो स्टेजमा जान डराउँथे
टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा समावेश अभिनेता हुन्, आयुष्मान खुराना । २०२० को उक्त सूचीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नाम पनि थियो । आयुष्मान खुरानाले आफ्नो अभिनय यात्रामा धेरैजसो सामाजिक सन्देश दिने फिल्महरूमा काम गरेका छन् । बलिउडमा उनले ‘विक्की डोनर’बाट डेब्यु गरेका हुन् । यो फिल्ममा स्पर्म डोनेसनजस्तो संवेदनशील विषयलाई रमाइलो ढंगले प्रस्तुत […]
थप पुरा समाचारको लागि