माटोको ढिस्को खस्दा पुरिएर सर्लाहीमा २ बालबालिकासहित चारको मृत्यु
आज बिहान ९:२० बजे ढिस्को खस्दा चारैजना पुरिएका थिए। घाइतेहरुलाई निकाली प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
थप पुरा समाचारको लागि