जेन जी समर्पित गीत, ‘म त केवल नेपाल’

जेन जी समर्पित गीत, ‘म त केवल नेपाल’

जेन जी विद्रोह र त्यसले ल्याएको उथलपुथलले धेरै क्षेत्रलाई प्रभावित गरेको छ। त्यसबाट कसरी अलग हुन हुनसक्छ र कला-साहित्य पनि । जेन जेडको त्याग, विद्रोह र बलिदानमाथि गीत-कविता लेखिँदै छन् । पछिल्लो समय यस्तै एउटा गीत सार्वजनिक भएको छ। गीतको शीर्षक छ, ‘म त केवल नेपाल’ । यो गीत दुबईमा रहेका नेपालीहरूको सांगीतिक समूह काव्य ब्यान्डले […]

थप पुरा समाचारको लागि
TOP