६ दिनमा १८४६ विदेशी पर्यटकले गरे पशुपतिनाथ भ्रमण

६ दिनमा १८४६ विदेशी पर्यटकले गरे पशुपतिनाथ भ्रमण

१५ असोज, काठमाडौं। पछिल्लो ६ दिनमा १ हजार ८४६ जना विदेशी पर्यटकले पशुपतिनाथ मन्दिर परिसरको भ्रमण गरेको पाइएको छ। पशुपतिनाथ मन्दिरमा विदेशी पर्यटकले टिकट लिएर भ्रमण गर्नुपर्छ। कोषले पछिल्लो समय दैनिक भेटी संकलन र भ्रमण गर्ने पर्यटकको आंकडा दैनिक सार्वजनिक गर्दै आएको छ। १३ असोजका दिन कुल ५२२ पर्यटकले पशुपतिनाथ भ्रमण गरेको तथ्यांक छ। सो […]

थप पुरा समाचारको लागि
TOP