नीलकण्ठका मेयर ढुंगाना यूसीएलजी एसिया–प्यासिफिकको सहअध्यक्षमा पुन: निर्वाचित

नीलकण्ठका मेयर ढुंगाना यूसीएलजी एसिया–प्यासिफिकको सहअध्यक्षमा पुन: निर्वाचित

१५ असोज, काठमाडौं। दक्षिण एसिया प्यासिफिक क्षेत्रका शहरहरूको छाता संस्था युनाइटेड सिटी अफ लोकल गभरमेन्ट (यूसीएलजी) एशिया–प्यासिफिक क्षेत्रको सहअध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुंगाना पुन: निर्वाचित भएका छन्। ढुंगान लगातार दोस्रोपटक उक्त पदमा निर्वाचित भएका हुन्। यसअघि दुई वर्षअघि उनी सहअध्यक्षमा निर्वाचित भएका थिए। सन् २००४ मा स्थापना भएको संयुक्त शहर र स्थानीय सरकारहरू (यूसीएलजी) […]

थप पुरा समाचारको लागि
TOP