अक्टोबर ९ मा जेनजीको प्रदर्शन छैन, शान्ति भड्काउने पक्षमा छैनौं : मिरज ढुंगाना
१५ असोज, काठमाडौं । जेनजी आन्दोलनका एक अगुजा मिरज ढुंगानाले अक्टोबर ९ मा जेनजीहरूको तर्फबाट कुनै प्रदर्शन नरहेको बताएका छन् । उक्त दिन प्रर्दशन रहेको भनेर सामाजिक सञ्जालमा सन्देश प्रावह भइरहेका बेला ढुंगानाले त्यस्तोमा जेनजीको सहभागिता नरहेको बताएका हुन्। टिकटकमा भिडियो राख्दै उनले भनेका छन्, ‘अक्टोबर ९ मा कुनै पनि खालको हिंसा हुने काम, तोडफोड […]
थप पुरा समाचारको लागि